बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

तीनाउ खोलाले जिप बगाउँदा तीन बेपत्ता

  • प्रकाशित मिति : सोमवार, असार २६, २०७४



  • पाल्पामा खोलाले जीप बगाउँदा ४ जना बेपता भएका छन्। पाल्पाको माथागढी –३ सराईस्थित तीनाउ खोलाले बिहेको भोज खाएर फर्कदै गरेको लु १ ज १२१७ नम्बरको जीपलाई बगाउँदा ४ जना बेपत्ता भएका हुन्।

    लगातार वर्षाका कारण तीनाउँ खोलामा आएको बाढीले राति बजे १२ तिर सराईमा जीप बगाउँदा तानसेन– १ की २९ वर्षिया उषा श्रेष्ठ, माथागढी १ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदम बहादुर कवर मगर बेपत्ता भएको पाल्पास्थित प्रहरी चौकी प्रभासले जनाएको छ ।

    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। अत्याधिक वर्षाको कारणले पानीको सतह बढेको हुनाले खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij