आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिद्धार्थलाई विलय गरेको जनता बैंकको एकीकृत कारोबार शुक्रबारदेखि

  • प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४



  • सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वीजिसन गरेको जनता बैंकको एकीकृत कारोबार शुक्रबारदेखि हुने भएको छ। एकीकृत कारोबारकै लागि बिहीबार सिद्धार्थ डेभलपमेन्ट बैंकको सबै कारोबार बन्द हुने भएको छ। सोही दिन एटिएम सेवा समेत अवरुद्ध हुने बैंकले जनाएको छ।

    एकीकृत कारोबारपश्चात सबै एटीएम होल्डरलाई चिपयुक्त कार्ड वितरण गरिने बैंकले जनाएको छ। साथै उसले ३ महिनाभित्र कार्डका लागि आफ्ना खाता भएको बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij