मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

महिनावारी हुँदा पेनकिलर खानुहुन्छ-यी तीन कुरा बुझ्नुहोस्

  • प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४



  • महिनावारीको क्रममा दुखाई हुनु साधारण कुरा हो । तर जब यो दुखाई असह्य हुन्छ तब थुप्रै महिला पेनकिलर खाने गर्दछन् । यो खाँदा महिलाले केही कुरा ध्यान दिनै पर्छ ।

    १. माइल्ड डोज फाइदाजनकः

    यदि महिनावारीको क्रममा अत्यधिक पीडा हुन्छ भने पेनकिलरको माइल्ड डोज (दुई पेनकिलरभन्दा कम) खाँदा आराम महसुस हुन्छ । यति गर्दा पनि पीडा कम नभए डाक्टरको सल्लाह लिनुहोस् ।

    उमेर बढेसँगै पेनकिलर चाहिँदैनः

    टिनएजमा हुँदा युवतीलाई महिनावारी हुँदा अत्यधिक पीडा हुन्छ । तर उमेर बढेसँगै यसको दुखाईमा कम हुन थाल्छ । त्यसकारण उमेर बढेसँगै पेनकिलर खानबाट बच्नुहोस् ।

    दुई वटाभन्दा धेरै पेनकिलर नखानुहोस्ः

    यदि तपाईंलाई अत्यधिक पीडा हुन्छ र दिनमा दुईवटाभन्दा धेरै पेनकिलर खाइरहनुभएको छ भने यसले साइड इफेक्ट पनि हुनसक्छ । यसले थप समस्या निम्त्याउन सक्छन् ।

    महिनावारी हुँदा दुईभन्दा धेरै पेनकिलर खानुका साइड इफेक्टः

    कब्जियत वा झाडा लाग्ने समस्या हुनसक्छ ।

    एसिडिटीको समस्या निम्तिन सक्छ ।

    पेटमा अल्सर हुनसक्छ ।

    निन्द्रा नलाग्ने समस्या

    चिलाउने र छाला पोल्ने समस्या हुनसक्छ ।

    लामो समयसम्म पेन किलरको प्रयोग गर्दा कलेजो र मृगौला खराब हुने खतरा निम्तिन्छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij