बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

अब बेरुजु व्यक्तिकै नाममा, ‘क्लिन चिट’ नपाएका व्यक्ति कार्यालय प्रमुख हुन नपाउने

  • प्रकाशित मिति : बिहिबार, असार २९, २०७४



  • महालेखा परीक्षक कार्यालयले संस्थाको नाममा बेरूजु रहँदा सम्बन्धित निकायका प्रमुखले जिम्मेवारी नलिएको भन्दै अबदेखि व्यक्तिकै नाममा राख्ने व्यवस्था गर्ने भएको छ । यो खबर  आजको कारोबारमा छापिएको छ।

    सोमबार संसद्को सार्वजनिक लेखा समिति बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले कुनै पनि संस्थाको बेरुजु सो संस्थाका प्रमुखको नाममा राख्ने व्यवस्था गर्न लागेको जानकारी दिए ।

    शर्माका अनुसार कुनै पनि आर्थिक कारोबारमा बेरुजुसम्बन्धी क्लिन चिट नपाएको व्यक्तिले बढी बजेट निकासा हुने संस्थाको प्रमुख हुन नपाउने भएका छन् । क्लिन चिट नपाएकाले १ अर्ब रुपैयाँभन्दा बढी बजेट निकासा हुने निकायमा प्रमुख हुन नपाउने व्यवस्था गरिने पनि उनले बताए । पछिल्लो समय बेरूजु बढ्दै गएकाले यस्तो गर्न लागेको जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij