मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रोटरी क्लबद्वरा फिल्टर बितरण

  • प्रकाशित मिति : शुक्रबार, साउन ६, २०७४



  • निलम ओली , काठमाडौं । डिल्लिबजार रोटरी क्लबले कुमारीगालमा स्थित प्रणवानन्द आश्रमका बालबालिकाको खाने पानी पिउनको  लागि कारीब दुई लाख बराबरको फिल्टर बितरण गरेको छ ।20170720_161325

    जर्मनको एक युनिभरसिटीको सहयोगमा भएको उक्त कार्यक्रममा क्लबका अध्य्क्ष राम कुमार खत्री , पूर्व अध्यक्ष सुरेन्द्र ढकाल र युनिभरसिटिको अर्फ प्रोफेसर डा बेट्रिकको पनि उपस्थिती रहेको थियो ।received_1393270840772130

    दैनिक १२ सय जना पानी फिल्टर गर्न सक्ने छेमता भएका फिल्टर प्राप्त गर्दा सस्थाका प्रचार्य राजाराम यादवले खुशी ब्यक्त गर्दै धन्यबाद प्रकट गरेका थिए स्वामी रुद्रनन्द महाराजले सबैलाई रुद्राक्ष माला लगाएर स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij