मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एन्जोलिना किन रुन्थिन् बाथरुममा ?

  • प्रकाशित मिति : आइतवार, साउन १५, २०७४



  • हलिउड अभिनेत्री एन्जेलिना जोलीले श्रीमान ब्राड पिटसँगको सम्बन्ध बिच्छेद सजिलो नभएको बताएकी छन्। उनले ब्राडसँग डिर्भोस भएपछि मुटु नै टुटेको र कसैले थाहा नपाउने गरि रुने गरेको बताइन्।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको खबर अनुसार एन्जोलिनाले नुहाउने समय सावरको तल छोराछोरीले नसुनोस भनेर रुने गर्थिन्।

    ब्राड पिटसँग १३ वर्षको सम्बन्ध तोडिदा उनले निकै कठिन समयको सामना गर्नुपरेको बताइन्।

    एन्जोलिनाले आफ्नो आमाको लागि आफु निकै चिन्तित हुने गरेको बताउँदै भनिन्,‘म मेरो आमाको लागि निकै चिन्तित छु तर मेरो बच्चा मेरो लागि चिन्तित नहुन जस्तो मलाई लाग्छ। यसकारण म सावरको मुनि रुन्थे तर कसैको अगाडी आँसु देखाउँदिन थिँए।’

    सन् २०१६ मा ब्राड र जोलीले अचानक डिर्भोसको घोषणा गरेका थिए। एन्जोलिनाले ६ बच्चा आफुसँग हुनुपर्ने माग गरेकी थिइन्। तर अदालतले ब्राडलाई पनि बच्चासँग भेट्ने अनुमति दिन सक्ने बताएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij