मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • बलिउडका सुपरस्टार दिलीप कुमार अचानक विरामी भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ। बुधबार राति किड्नीमा समस्या आएपछि दिलीपलाई लीलावती अस्पतालमा आईसीयुमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर भएको चिकित्सकले जनाएका छन्। अहिले उनलाई जनरल वार्डमा राखिएको छ।

    फिल्म ‘देवदास’ र ‘मुगल ए हजम’ जस्ता फिल्मबाट दिलीप निकै लोकप्रिय भएका थिए।
    चिकित्सकले उनलाई पानीको कमी भएको बताएका छन्। ९४ वर्षका दिलीपको पछिल्लो केही समयमा स्वास्थ्य समस्या पनि बढ्दै गएको छ।

    उनको साथमा उनकी पत्नी सायरा बानो सधैं रहने गरेकी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij