मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कपिल शर्मालाई डिप्रेशन छैन, अस्पताल भर्ना हुनुको कारण यस्तो बताए

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • भारतीय हास्यकलाकार कपिल शर्मालाई डिप्रेशनसँग जुधिरहेको भन्ने खबरले बिगत लामो समयदेखि चर्चा पाइरहेको छ तर अब कपिल आफैंले यसबारे मुख खोलेका छन् । कपिल शर्माले एक वेबसाइटलाई दिएको अन्तर्वार्तामा उनको स्वास्ूथ्य खराब हुनुको पछाडि अन्य कारण भएको बताए ।

    कपिलका अनुसार उनले उनको नयाँ फिल्म फिरंगीको सुटिङका बेला सक्नेभन्दा बढि काम गरेको र यतिबेला आफ्नो स्वास्थ्यमा केही ध्यान नदिएको बताए । लगातार काम गरेकाले आफ्नो रक्तचापमा कमी हुने समस्या देखिन थालेकाले पटक पटक अस्पताल भर्ना गर्नुपरेको उनले बताए ।

    कपिलको सेटबाट थुप्रै स्टार सुटिङ नै नगरी फर्कनुपरेको विषयमा पनि उनले कुराकानी गरेका छन् । कपिलका अनुसार उक्त खबर निराधार हो, अहिलेसम्म कुनै पनि स्टार सुटिङ नै नगरी फर्कनु परेको छैन । उनले आफ्नो साथी र परिवारलाई उनको कठिन समयमा साथ दिएकोमा धन्यबाद पनि दिएका छन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij