आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीलंका फलोअनमा, भारतको बलियो स्थिति

  • प्रकाशित मिति : शनिबार, साउन २१, २०७४



  • भारतविरुद्ध दोस्रो टेस्टमा श्रीलंका फलोअनमा परेको छ। सिङ्घाली रंगशालामा भइरहेको दोस्रो टेस्टको शनिवार तेस्रो दिन श्रीलंका १ सय ८३ रनमा अलआउट भयो।

    श्रीलंकालाई फलोअनमा धकेल्न रवीचन्द्रन अश्विनले ५ विकेट लिए। भारतले पहिलो इनिङमा बनाएको ६ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका फलोअनमा परेको हो।

    भारतलाई पहिलो इनिङमा ४ सय ३९ रनको अग्रता प्राप्त भएको थियो। शनिवार पुनः दोस्रो इनिङको सुरुवात गरेको श्रीलंकाले चियाको समय हुँदा १ सय १८ रनको अवस्थामा एक विकेट गुमाइसकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij