आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आठ नम्बरमा आएका पाण्ड्याले ७ छक्का हान्दै सतक पुरा गरे

  • प्रकाशित मिति : सोमवार, साउन ३०, २०७४



  • हार्दिक पाण्ड्याको बिस्फोटक सतकको सहयोगले भारतले श्रीलंकाविरुद्ध तेस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङमा ४ सय ८७ रन बनाएको छ। पाण्ड्याले ९६ बलमा आठ चौका र सात छक्काको सहयोगले १ सय ८ रन बनाएका थिए।

    उनी टेस्टको एउटै इनिङमा सर्वाधिक छक्का हान्ने दोस्रो भारतीय ब्याट्सम्यान बन्न पुगेका छन्। यसअघि नवजोत सिंह सिद्दुले ८ छक्का प्रहार गरेका थिए। उनी वीरेन्द्र सहवाग, हरभजन सिंहसँगै दोस्रो नम्बरमा परेका छन्।

    पाण्ड्याको टेस्टमा यो पहिलो सतक थियो। यसअघि क्रिकेटको तीन वटा फरम्याटमा उनको नाममा सतक थिएन्। उनी आठ नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिँएका थिए। पाण्ड्याले अन्तिम २५ बलमा ५० रन बनाएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij