आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विराट कोहली एकदिवसीयका एक नम्बर ब्याट्सम्यान

  • प्रकाशित मिति : शनिबार, भदौ ३, २०७४



  • भारतीय क्रिकेट कप्तान विराट कोहली ‘आइसिसि ओडिआइ’ र्‍याङकिङको एक नम्बरमा परेका छन्। शुक्रबार जारी भएको वन डे इन्टरनेशनलको सूचीमा ८७३ को रेटिङसहित विराट शीर्षस्थानमा परेका हुन्।

    दोस्रो नम्बरमा अस्ट्रेलियाका डेभिड वार्नर छन्। विराट र वार्नरबीच १२ अंक मात्र फरक छ। यो दुरी बढाउन विराटले आइतबार हुने एकदिवसीय खेल श्रृंखलामा राम्रो मौका पाउने विश्लेषकहरुको भनाइ छ।

    त्यस्तै यो सूचीमा भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी १२ औं, शिखर धवन १३ औं, उप कप्तान रोहित शर्मा १४ औं स्थानमा छन्। यो सूचीको १० नम्बरसम्म कोही भारतीय बलर परेका भने छैनन्। १३ औं स्थानमा भने भुवनेश्वर कुमार छन्।

    त्यस्तै आइसिसि वानडे टिम र्‍याङकिङमा भारत हाल तीन नम्बरमा छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij