आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बार्सिलोनाको विजयी सुरूवात

  • प्रकाशित मिति : सोमवार, भदौ ५, २०७४



  • बार्सिलोनाले लालिगा २०१७/१८ सिजनको आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको छ। नेइमारले छोडेपछि केही कमजोर देखिएको बार्सिलोनाले आइतबार लुइस स्वारेज बिना उत्रिए पनि रियल बेटिसलाई २–०ले हराउँदै सहज जित निकालेको हो।

    खेलको ३६ औ मिनेटमा डेउलोफेउले दिएको क्रसलाई लियोनल मेसीले फाइनल टच दिए पनि रियल बेटिसका डिफेन्डर एलिन टोस्काको खुट्टामा लागेर पहिलो गोल हुन पुग्यो । त्यस्तै खेलको ३९ औं मिनेटमा सर्जी रोबर्टोले बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij