मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

“अस्पताल ठप्प नपारौं “- गगन थापा

  • प्रकाशित मिति : मङ्लबार, अशोज १०, २०७४



  • चितवन, असोज १० । नेपाली काँग्रेसका युवा नेता गगन थापाले चाडबाडको बेलामा अस्पताल ठप्प नपार्न चिकित्सकलाई आग्रह गरेका छन् ।

    चितवनको भरतपुरमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्री थापाले संघर्ष र माग राख्नु चिकित्सकको अधिकार भएपनि जनताको स्वास्थ्य माथि खेलवाड गर्न नपाईने बताए ।

    उनले संघर्षका कार्यक्रमको स्वरुप बदलेर सरकारसँग संवादमा बस्न र समस्याको समाधान खोज्न आग्रह गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij