प्रकाशित मिति : बुधबार, अशोज २५, २०७४
नेपाली खेलाडी अनन्त तामाङले ‘ह्यान्ड’ गरेपछि ताजिकिस्तानले पेनाल्टी पाएको छ।
यो पेनाल्टी सदुपयोग गर्दै ताजिकिस्तानले १-०को अग्रता लिएको छ।
एसियन कप छनोटमा नेपाल र ताजिकिस्तानको खेल ताजिकिस्तानमा भइरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij