आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

असाह्य र द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार

  • प्रकाशित मिति : शुक्रबार, पुस २१, २०७४



  • काठमाडौं, पुस २१ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले असाह्य र द्वन्द्वका घाइतेहरुलाई निःशुल्क उपचार सेवा दिइरहेको जनाएको छ ।

    प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा पाँचै विकास क्षेत्रमा पुनःस्थापना केन्द्र सन्चालन गर्ने सरकारी नीतिअनुसार यस्तो सुविधा उपलब्ध गराएको जनाएको हो ।

    शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा यस्तो सेवा सन्चालन गर्ने भनिए पनि अन्य क्षेत्रमा भने यस्तो सेवा सुरु हुन सकेको छैन ।

    शान्ति तथा पुर्ननिर्माण मन्त्रालय तथा शान्तिकोष सचिवालयसँग सहकार्य गरी प्रतिष्ठानले द्वन्द्वमा परेका घाइतेहरुलाई सबैखाले उपकरण प्रयोग गरी निःशुल्क उपचार सेवा दिइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij