शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नृपेशको गीतमा सोहम र एलिनाको अनस्क्रिन रोमान्स(भिडियो)

  • प्रकाशित मिति : शनिबार, पुस २२, २०७४



  • काठमाडौं, पुस २२ । आधुनिक गीत ‘मुटुको धुढधुकी’ युटयुवमा सार्वजनिक भएको छ ।

    चर्चित गीतकार नृपेश उप्रेतीले सिर्जना गरेको उक्त गीतको म्युजिक भिडियोमा निर्माता तथा नायक सोहम भेटवाल र मोडल एलिना रायमाझीलाई फिचरिङ छन् ।

    भिडियोमा सोहम र एलिनाको अनस्क्रिन रोमान्सलाई सालिन रुपमा प्रस्तुत गर्न निर्देशक सोम कुस्कुमाझी सफल देखिन्छन् ।

    गीतमा शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको छ भने गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

    अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

    यसअघि सुरु भएको छ बोलको गीतमा नायिका निता ढुंगानासंग अभिनय गरेर चर्चामा आएका सोहमले अभिनय गरेको पहिलो चलचित्र शिवम प्रर्दशनको तयारीमा छ ।

    अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

    (भिडियो)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij