मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

आयोगले दलहरूलाई सिकायो एकल संक्रमणीयको मतगणना

  • प्रकाशित मिति : मङ्लबार, माघ २, २०७४



  • निर्वाचन आयोगले राष्ट्रिय पार्टी बनेका पाँच दललाई एकल संक्रमणीय प्रणालीको मतगणनाबारे जानकारी गराएको छ।

    पाँचै दलका प्रतिनिधिहरुलाई  मंगलबारआयोग कार्यालय बहादुर भवनमा डाकेर आयोगले  राष्ट्रिय सभामा हुने एकल संक्रमणीय प्रणालीको मतगणनाबारे बताएको हो।

    आयोगले पावर प्वाइन्टमार्फत् दलका प्रतिनिधिहरुलाई मतगणनाका सबै पक्षबारे जानकारी दिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए।

    ‘निर्वाचन प्रक्रिया र निर्देशिकाबारे उहाँहरुले आफ्ना कुरा भन्नुभयो, आजको छलफल प्राविधिक विषयमा केन्द्रीत थियो,’ नेम्वाङले भने।

    बैठकमा पाँचै दलका प्रतिनिधि सहभागी थिए।

    माघ २४ गते हुने राष्ट्रिय सभा चुनाव एकल संक्रमणीय मत प्रणालीमा हुँदैछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij