आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजको राशिफल

  • प्रकाशित मिति : बुधबार, माघ १७, २०७४



  • आजको राशिफल
    आज मिति ः–२०७४-१०-१८ गते विहीवार फाल्गुन कृष्ण पक्ष प्रतिपदा तिथि  साँझ १७ । २९ बजे सम्म । आजको नक्षत्र अश्लेषा साँझ १७ । ०० बजे सम्म ।
    कपिलदेव सुवेदी                            उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय                सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्                    ज्यौतिष परामर्श केन्द्र                         वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा                        बिजौरी,दाङ                        ९८४७८२२७११,९८६८६५११२१,९८४७८३३६२३

    मेष                            (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)            परिवारका सदस्यहरु संग विवाद हुन सक्ने छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने छ । पढाइमा मन जाने छैन ।
    बृष                             (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)        धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । परिवारको सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ ।
    मिथुन                            (का,की,कु,घ,ङ,छ,के,को,हा)        मनमा असन्तोष बढनेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । अनावश्यक खर्चमा वृद्धि हुनेछ । काममा बाधा आउने छ ।
    कर्कट                                         (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)      स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।
    सिंह                                         (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
    मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । सामान हराउन सक्नेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । अध्ययनमा रुचि घट्ने छ ।
    कन्या                            (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)            आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । मीष्ठान्न भोजन तथा धनलाभहुने दिन रहेको छ ।
    तुला                            (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । आज तपाइका लागि सहयोगी मनहरु भेटिने छन् ।
    बृश्चिक                            (तो,ना,नी,नू,ने,नो,या,यी,यू)        परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । काममा सफलता मिल्नेछ । आज रमाइलो यात्रा हुने छ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेकोछ । उत्तम वस्त्र प्राप्त हुनेछ ।
    धनु                            (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
    स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ ।
    मकर                            (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
    धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ ।
    कुम्भ                            (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । साथिसंगको मिलनले मन साह्रै प्रसन्न हुनेछ ।
    मीन                            (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)        काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । धनको नोक्सानी हुने योग छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij