मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चिकित्सा शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न डा. केसीको माग

  • प्रकाशित मिति : मङ्लबार, माघ २३, २०७४



  • काठमाडौं, माघ २३ । चिकित्सा शिक्षा सुधारमा लागेका प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

    डा. केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै तत्काल प्रतिवेदन सार्वजनिक गरेर सबै दोषीहरुलाई कारबाही गर्न माग गरेका हुन् ।

    न्यायिक जाँचबुझ आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँसहित विभिन्न पदाधिकारी, डीनहरुलगायतलाई बर्खास्त गरी कारबाही गर्न सिफारिस गरेको छ ।

    डा. केसीले आइओएमका डीनको कार्यसम्पादनमा अवरोध रोक्नुपर्ने, प्रधानन्यायाधीश गोपाल पराजुलीलले राजीनामा दिनुपर्नेलगायतका माग पनि विज्ञप्तिमार्फत् दोहोर्‍याएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij