प्रकाशित मिति : शुक्रबार, माघ २६, २०७४
आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको ओमानको पहिलो विकेट गुमेको छ।
ओमानी ओपनर स्वप्निल खाद्येलाई सोमपाल कामीले दोस्रो ओभरको तेस्रो बलमा एलबिडब्लुको धरापमा पारेका हुन्।
नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा अलआउट हुँदै १३८ रन मात्र बनाएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij