आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाललाई दोस्रो झड्का, ज्ञानेन्द्र मल्ल पनि आउट

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३, २०७४



  • युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ।

    ८ औं ओभरको पाँचौ बलमा दिलिप नाथलाई गुमाएको नेपालले नवौ ओभरको पहिलो बलमा अर्का ओपनर ज्ञानेन्द्र मल्ल २४ रन बनाएर आउट भए।

    यसअघि रोहन मुस्ताफाको बलमा नाथले आउट हुनुअघि २९ बल खेल्दै २ चौकासहित १३ रन बनाए।

    नामिबियामा जारी आइसिसि विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij