आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजको राशिफल

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३, २०७४



  • आज  मिति ः–२०७४-११-०४    गते शुक्रवार फाल्गुन शुक्ल पक्ष प्रतिपदा तिथि राति २७ : २५ बजे सम्म । आजको नक्षत्र धनिष्ठा विहान ०९ : ३८ बजे सम्म ।
    कपिलदेव सुवेदी                            उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय                सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्                    ज्यौतिष परामर्श केन्द्र                         वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा                        बिजौरी,दाङ                        ९८४७८२२७११,९८६८६५११२१,                        ९८४७८३३६२३

    मेष                            (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)            कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । आफन्तहरु तथा मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ ।
    बृष                             (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)         मनले चिताएको काममा सफलता मिल्ने योग छ लक्ष्यमा मेहनत गरेर लाग्नु होला । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ ।
    मिथुन                            (का,की,कु,घ,ङ,छ,के,को,हा)        सरकारी काम काजमा समस्या पर्नसक्ने दिन रहेकोछ सतर्क रहनु होला । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ ।
    कर्कट                                         (ही,हु,हे,हो,डा,डी,डु,डे,डो
    पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । चोटपटकको संभावना रहेको छ सतर्क रहनु होला ।
    सिंह                                         (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । पारिवारीक सहयोग मिल्ने छ ।
    कन्या                            (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)            आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । परीवारका सदस्यहरुबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ ।
    तुला                            (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    मेहनतसाथ गरेको कामपनि विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । धनक्षयको योग बनेको छ । सामान हराउने योग छ । वायु विकारको योग वनेको छ ।
    बृश्चिक                            (तो,ना,नी,नू,ने,नो,या,यी,यू)        आफन्त तथा भाइवन्धुहरु संग झगडा हुनसक्छ । पेट सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ ।
    धनु                            (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
    आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्ने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ ।
    मकर                            (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)        मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आँखा तथा घाँटिमा समस्या आउनेछ ।
    कुम्भ                            (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    रोगबाट छुट्कारा मिल्ने छ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ ।  मिष्ठान्न भोजन प्राप्त हुने छ । धनलाभ हुने छ ।
    मीन                            (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)        आफन्त वा प्रियजन संगको विछोडका कारण मन खिन्न रहनेछ । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । व्यवसायमा घाटा हुनेछ । फजुल खर्च बढनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij