आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४



  • काठमाडौं, फागुन ९ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका छन् ।

    काठमाडौं, फागुन ९ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका छन् ।

    गएराति चेल्सीको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

    च्याम्पियन्स लिग प्रि क्वाटरफाईनल दोस्रो लेगको खेल मार्च १५ तारिखमा बार्सिलोनाको मैदानमा हुनेछ ।

    गएराति भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले टर्कीको बेसिक्तासलाई ५-० ले पराजित गर्‍यो ।

    आफ्नै मैदानमा बायर्न म्युनिखलाई विजयी गराउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले २-२ गोल गर्दा किङ्ग्सले कोम्यानले एक गोल थपे ।

    च्याम्पियन्स लिग फुटबलमा आज राति पनि दुई खेल हुनेछन् ।

    स्पेनिस क्लव सेभियाले इङ्लिस क्लव म्यान्चेस्टर युनाईटेडसँग खेल्दा युक्रेनको शख्तरले ईटालीको ए.एस रोमासँग खेल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij