शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सामसुङ ग्यालेक्सी S9 को बिक्रि S8 को भन्दा ३० प्रतिशत कम

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४



  • गत शुक्रबारदेखि कोरियामा बुकिङ खुल्ला गरेको सामसुङ ग्यालेक्सी S9 को बिक्रि S8 भन्दा ३०  प्रतिशत कम भएको छ।  तीन वटा मोबाइल बिक्रेता कम्पनी एस के टेलिकम ,केटि तथा तथा एलजी यु प्लस मर्फात बजार बजारमा बिक्रि खुल्ला गरेको कम्पनीले पहिलो दिन शुक्रबार १ लाख ८० हजार युनिट  बिक्रि गर्न सफल भएको सामसुङ बजार ब्याबस्थापनले जनाएको छ। यो बिक्रि अपेक्षा गरिए भन्दा निकै कम हो।

    जबकी यसभन्दा पहिलाको संस्करण ग्यालेक्सी S8 बिक्रि खुल्ला भएको पहिलो दिन नै २ लाख ६० हजार युनिट बिक्रि भएको थियो। S9  सिरिजको बिक्रि पहिलाको भन्दा ३० प्रतिशत कम हो।

    बिक्रि खुल्ला भएको पहिलो दिनको बुकिङलाई महत्वका साथ हेर्ने गरिन्छ।यद्यपि नयाँ संस्करण अर्थात S9  यसभन्दा पहिलाको संस्करण भन्दा निकै परिमार्जित छ। यसको मुख्य विशेषता प्रयोगकर्ताले पछिल्लो क्यामेरा स्वचालित रूपमा १.५ र २.४  को फोकस लिन सक्नेछन्। भने  चाहेजस्तो इमिजीजमा सेल्फी लिन पाउने छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij