आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजको राशिफल

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • आज  मिति ः–२०७४-११-२८ गते सोमवार चैत्र कृष्ण पक्ष दशमी तिथि विहान ११ : ३० सम्म ।  आजको नक्षत्र पूर्वाषाढा विहान १०:०२ सम्म ।
    कपिलदेव सुवेदी                            उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय                सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्                    ज्यौतिष परामर्श केन्द्र                         वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा                        बिजौरी,दाङ                        ९८४७८२२७११,९८६८६५११२१,                        ९८४७८३३६२३

    मेष                            (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)            सरकारी काममा सफलता मिल्ने छ । सन्तान तथा परिवारबाट सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ  । आज नयाँ कामको थालनि हुने योग छ ।
    बृष                             (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)         स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ । चोट पटकको संभावना रहेकोछ । मानसिक समस्याले सताउनेछ ।
    मिथुन                            (का,की,कु,घ,ङ,छ,के,को,हा)        आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । व्यापार व्यवसायबाट फाइदा हुनेछ ।
    कर्कट                                         (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
    आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ ।
    सिंह                                         (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
    मेहनतसाथ गरेको कामपनि विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । धनक्षयको योग बनेको छ । वायु विकारको योग वनेको छ । पढाइमा मनजाने छैन् ।
    कन्या                            (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)            आफन्त संग झगडा हुनसक्छ । पेट सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । सञ्चि धनको खर्चहुनेछ ।
    तुला                            (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तिले मन प्र्रसन्न रहने छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । अध्ययनको क्षेत्र फलदाइ रहनेछ ।
    बृश्चिक                            (तो,ना,नी,नू,ने,नो,या,यी,यू)        मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज नसोचेको काममा समय र धनको खर्चहुनेछ ।
    धनु                            (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
    रोगबाट छुट्कारा मिल्ने छ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नको खरिद बिक्रिमा फाईदा हुनेछ ।
    मकर                            (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)         शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । खर्चमा वृद्धि हुनेछ । अनावश्यका दुखद् यात्रा हुनेछ ।
    कुम्भ                            (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । मित्र मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायि वर्गलाई आजको दिन सुखद् रहनेछ ।
    मीन                            (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)        मनले चिताएको काममा सफलता मिल्ने योग छ लक्ष्यमा मेहनत गरेर लाग्नु होला । रोकिएका कामहरु पुरा हुनेछन् । सरकारी काम कारोबार फलदाइ रहनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij