आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजको राशिफल

  • प्रकाशित मिति : सोमवार, चैत्र १२, २०७४



  • आज मिति ः– २०७४-१२-१२ गते सोमवार चैत्र शुक्ल पक्ष दशमी तिथि राति २६ : ४६ बजे सम्म आजको नक्षत्र पुनर्वसु दिवा १२:१७ बजे सम्म ।
    कपिलदेव सुवेदी                            उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय                सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्                    ज्यौतिष परामर्श केन्द्र                         वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा                        बिजौरी,दाङ                        ९८४७८२२७११,९८६८६५११२१,९८४७८३३६२३

    मेष                            (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)            आफन्तहरु संग झगडा हुन सक्ने छ । पेट सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि न गर्नु काम विग्रनेछ । पानीबाट हानीहुने योग छ ।
    बृष                             (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)        आकस्मिक धनलाभ हुने योग छ । वस्त्रादिको प्राप्तिले मन प्र्रसन्न रहने छ । स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्ने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ ।
    मिथुन                            (का,की,कु,घ,ङ,छ,के,को,हा)        मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आँखामा समस्या आउनेछ, यात्रा फलदायिहुने छैन । चोटपटकको सम्भावना रहेकोछ ।
    कर्कट                                         (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)          रोगबाट छुट्कारा मिल्ने छ । सम्मान प्राप्त हुने छ । महिलाहरुबाट पूर्णसहयोग मिल्ने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । व्यवसायीहरुका लागि आजको दिन फाइदाजनक रहेकोछ ।
    सिंह                                         (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) आफन्त वा प्रियजन संगको विछोडका कारण मन खिन्न रहनेछ । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । धनक्षय हुनेछ ।
    कन्या                            (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)                कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । आफन्तहरु तथा मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । आजको दिन आर्थिकरुपमा राम्रो रहेको छ ।
    तुला                            (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    मनले चिताएको काममा सफलता मिल्ने योग छ लक्ष्यमा मेहनत गरेर लाग्नु होला । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ ।
    बृश्चिक                            (तो,ना,नी,नू,ने,नो,या,यी,यू)        सरकारी झमेलामा पर्नसक्ने दिन रहेकोछ । सन्तानसंग विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ ।
    धनु                            (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
    पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । विषालु जीव र विषदिबाट जोगिनु होला । चिसोले सताउनेछ ।
    मकर                            (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ ।  मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । यात्रामा फाइदा हुने दिन छ ।
    कुम्भ                            (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ ।
    मीन                            (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)        मेहनतसाथ गरेको कामपनि विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । धनक्षयको योग बनेको छ ।  वायु विकारले स्वास्थ्यमा समस्या आउने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij