आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजको राशिफल

  • प्रकाशित मिति : सोमवार, चैत्र १९, २०७४



  • आज  मिति ः–२०७४-१२-१९    गते सोमवार बैशाख कृष्ण पक्ष द्वितीया तिथि साँझ १७ : ०५ बजे सम्म । आजको नक्षत्र चित्रा विहान ०६ : २१ वजे सम्म ।
    कपिलदेव सुवेदी                            उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय                सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्                    ज्यौतिष परामर्श केन्द्र                         वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा                        बिजौरी,दाङ                        ९८४७८२२७११,९८६८६५११२१,                        ९८४७८३३६२३

    मेष                            (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)            आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । कीर्ति वढने छ । मान प्रतिष्ठा बढ्ने योग छ । अध्ययन तथा अध्यापन क्षेत्रमा सफलता मिल्ने छ ।
    बृष                             (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)        आकस्मिक धन तथा उपहार प्राप्तिको योग छ । यश प्राप्तहुनेछ । मित्रहरुबाट सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । यात्राको अवसर मिल्नेछ ।
    मिथुन                            (का,की,कु,घ,ङ,छ,के,को,हा)        आर्थिक उन्नति तथा प्रगति हुनेछ । धन आर्जन हुनेछ । मनले चिताएका कामहरु पुराहुने दिन रहेको छ ।
    कर्कट                                         (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
    काममा बाधाहरु आउने छन् । शत्रुले पीडा दिने खालको दिन रहेको छ । आज राम्रो काम गर्न स्वास्थ्यले पनि साथ दिने छैन
    सिंह                                         (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
    आकस्मिक धनलाभ हुने योग छ । पराक्रम बढने छ । स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्नाले मन प्रसन्न रहने छ । शत्रु पराजित हुनेछन । आज रमाइलो यात्रा हुनेछ ।
    कन्या                            (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)            मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
    तुला                            (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    सत्कार तथा मान सम्मान प्राप्त हुने छ । अध्ययनमा रुचि बढने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । मन हर्षित रहनेछ ।
    बृश्चिक                            (तो,ना,नी,नू,ने,नो,या,यी,यू)        काममा बाधा उत्पन्न हुनेछ । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । फजुल खर्च बढनेछ ।
    धनु                            (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
    काममा सफलता मिल्नेछ । कीर्ति बढने छ । आफन्तहरु तथा मित्रहरु संग प्रेमील संबन्ध रहने छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ ।
    मकर                            (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
    कीर्ति बढने छ । रोकिएका कामहरु पुराहुनेछन् । धनागम हुनेछ । मित्रबाट सहयोग प्राप्त हुनेछ ।
    कुम्भ                            (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    आयआर्जन हुने दिन रहेको छ । पराक्रम बढने छ । परिवारबाट पुर्ण सहयोग प्राप्त हुनेछ ।
    मीन                            (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)         स्वास्थ्य खराव हुने छ । काममा ढिलासुस्ति हुनेछ । मनमा चिन्ता बढने छ । अपमानित हुनुपर्ने दिन रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij