आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लिग च्याम्पियन म्यान्चेस्टर सिटीको विजय यात्रा जारी, आर्सनल पनि विजयी

  • प्रकाशित मिति : सोमवार, बैशाख १०, २०७५



  • काठमाडौं, वैशाख १० । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र आर्सनलले सहज जित हात पारेका छन् ।

    लिग च्याम्पियन सिटीले गएराति स्वान्सी सिटीलाई ५–० ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन डेभिड सिल्भा, राहिम स्टर्लिङ, केभिन डे ब्रायन, बर्नार्डो सिल्भा र ग्याब्रिएल जिससले एक–एक गोल गरे ।

    अघिल्लो हप्ता लिग च्याम्पियन भएपछि म्यान्चेस्टर सिटीको यो पहिलो खेल थियो ।

    प्रिमियर लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा आर्सनलले वेष्ट ह्याम युनाईटेडलाई ४–१ ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन अलेक्जेन्डर लाकाजेट्ले दुई गोल गर्दा आरोन राम्से र नाचो मोन्रीयालले एक–एक गोल गरे ।

    प्रिमियर लिगकै अर्को खेलमा स्टोक सिटीले बर्नलेसँग १–१ गोलको बराबरी खेलेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij