आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आइसीसीद्वारा पाकिस्तानी बलर मोहम्मद हफिजको निलम्बन फुकुवा

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • पाकिस्तानका अफ स्पिनर मोहम्मद हफीजलाई आइसिसिले गरेको निलम्बन फुकुवा गरेको छ।

    आईसीसीले हफीजमाथि लागेको आरोप अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले एक स्वतन्त्र परीक्षण पश्चात् गलत साबित भएपछि उनीमाथि लागेको आरोप गलत साबित भएको हो। उनलाई गलत बलिङ्ग एक्शनका कारण निलम्बन गरिएको थियो।

    परीक्षणका क्रममा हफिजको हात आइसीसीको नियमअनुसार १५ डिग्रीभन्दा बढी घुमेको भन्दै आइसीसीले उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न नपाउने गरी निलम्बन गरेको थियो।

    हफीजमाथि वैशाख ५ गते लोगबोरो यूनिभर्सिटीमा पुन: परीक्षण भएको थियो। यसमा उनले आइसिसिको नियमभित्रै रहेर बलिङ गरेका थिए।

    हफिजलाई अबुधावीमा खेलिएको श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीयमा शंकास्पद बलिङ्ग एक्शनमा दोषी पाइएको थियो। त्यसपछि हाफिजको नोभेम्बर १ तारीखका दिन स्वतन्त्र परिक्षण गरिएको थियो।

    अन्तर्राष्ट्रिय क्रिकेटमा हाफिजको यो पहिलो निलम्बन भने होईन। ३७ बर्षिय हाफिज ३ बर्षमा ३ पटक गलत बलिङ्ग एक्शनका कारण निलम्बनमा परिसकेका छन् ।

    यसैबीच वेस्टइन्डिजका रोन्सफोर्ड बिटनले भने सफाइ पाएका छैनन्। उनलाई पनिआइसिसिले गलब बलिङ एक्सनका कारण निलम्बन गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij