प्रकाशित मिति : शनिबार, बैशाख २९, २०७५
अलि बढी भयो कि, नारा नेताज्यू
भाषन नि दियौ पुगेर, रारा नेताज्यू
खै कहिले हुनेहो नेपालको उन्नति
अझ उस्तै छ तिम्रो, पारा नेताज्यू
खेमराज मल्ल
घोराही, दाङ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij