प्रकाशित मिति : शनिबार, जेष्ठ ५, २०७५
कोशीमा बगाइदेऊ जनबादको नारा
होम गरी भित्र्याएछन् धनबादको नारा
सामन्तको चिहानबाट महासामन्त उम्रे
अझैं धङधङी छ कठै गनबादको नारा
खेमराज मल्ल
घोराही,दाङ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij