प्रकाशित मिति : शनिबार, जेष्ठ १२, २०७५
दाङ । दाङ शान्तिनगर गाउँपलिकाको वार्ड न ३ र ४मा दुसित पानीको कारण झाडापखाला फैलिएको छ । झाडापखालाका कारण ३८२ जना बिरामी भएका छन । गम्भीर बिरामीलाई अञ्चल अस्पतालमा रिफर गरिएको छ ।
औषधि र स्वास्थयकर्मीको पनि ब्यबस्थापन भएता पनि झाडापखाला कम भएको छैन। स्वास्थ्य चौकिमा शिबिर् राती पनि चलिरहने शान्तिनगर गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत निम बहादुर के सिले जलजलाखबरसंग बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij