आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्मी सेमिफाइनलमा

  • प्रकाशित मिति : सोमवार, असार १८, २०७५



  • काठमाडौँ, १८ असार (रासस)- ललित स्मृति अठार वर्षमुनि (यु–१८)को राष्ट्रिय फुटबल प्रतियोयगिताअन्र्गत आज भएको पहिलो क्वाटरफाइल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश ग¥यो । हिमालयन शेर्पाका छिरिङ शेर्पाले आर्मीको लागि आत्मघाती गोल गरेका थिए ।

    त्यस्तै आर्मीका लागि विवेक चौधरी र सुसन लामाले गोल गरेका थिए ।

    आर्मीले सेमिफाइलनमा अब मोरङ फुटबल क्बलसँग प्रतिस्पर्धा गर्नेछ । मोरङले क्वाटरफाइलनमा च्यासल फुटबल क्लबलाई पराजित गरेको थियो । आर्मी समूह ‘ए’को विजेताको रुपमा अन्तिम आठमा पुगेको थियो भने हिमालयन समूह ‘डि’ बाट उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । आर्मी समूह चरणदेखि नै अपराजित टोली हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij