बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नेत्रज्योति संघमा धरेल

  • प्रकाशित मिति : सोमवार, असार ३२, २०७५



  • चितवन, ३२ असार (रासस) – नेपाल नेत्रज्योति संघ चितवन शाखाको आइतबार सम्पन्न २० औँ वार्षिक साधारणसभा एवं अधिवेशनले कृष्णराज धरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    समितिको सदस्यमा जयराम श्रेष्ठ, डा उन्नत श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का, शान्तकुमार पिया रहनुभएको छ । यस्तै ऋषिराम पौडेल, केशवप्रसाद अधिकारी, नवराज सापकोटा, सिद्धार्थलाल चुके, केशव देवकोटा, कस्तुरी श्रेष्ठ, प्रेमप्रभा क्षेत्री, दिनेश खनाललाई सर्वसहमत चयन गरेको छ ।

    समितिको आइतबारै बसेको पहिलो बैठकले चिरञ्जीवी सुवेदी, सुधा जोशी र नारायणप्रसाद अधिकारीलाई सदस्यमा मनोनीत गरेको छ । समितिका निर्वतमान सभापति चिजकुमार मास्के र वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारी पदेन सदस्य रहने व्यवस्था रहेको छ । संघले भरतपुरमा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij