आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ब्रेक फेल भएर खोलामा खस्यो ट्रयाक्टर, एकजनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, साउन १, २०७५



  • news

    सोलुखुम्बु, साउन १ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–३ बोल्दोमा ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही ट्रयाक्टरमा मजदुरी गर्दै आएका स्थानीय २२ वर्षीय जीवन तामाङ छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

    सोमबार बेलुकी ७ बजे बोल्दोबाट ढुङ्गा लिएर सल्लेरीतर्फ जाँदै गरेको ट्रयाक्टर सडकबाट अन्दाजी ६५ मिटर तल खोलामा खसेको थियो । ट्रयाक्टर खोलामा डुबेको र चालकलार्इ नियन्त्रणमा लिएको प्रहरी चौकी तामाखानीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij