बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बझाङमा २ वटा नयाँ ईलका प्रहरी कार्यालयहरु स्थापना

  • प्रकाशित मिति : बुधबार, साउन २, २०७५



  • बर्षात छेत्री, बझाङ साउन ०१ । जिल्ला प्रहरी कार्यालय बझाङ मातहत २ वटा नयाँ ईलका प्रहरी कार्यालयहरु स्थापना भएका छन् । सरकारले प्रहरीमा दरबन्दी थप गरेसँगै नयाँ कार्यालयहरु स्थापना भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, दुर्गाथली गाउपालीका र मष्ठा गाउपालीकामा २ ईलाका प्रहरी कार्यालय स्थापना गरीएको हो। प्रहरी कार्यालय नै नरहेका स्थानीय तहमा इलाका प्रहरी कार्यालय स्थापना गरीएको हो ।

    २ जना प्र.ना.नि.६ जना प्र.स.नि.१४ जना प्र.ह.३६ जना प्र.ज. र २ जना प्रहरी कार्यालय सहयोगी गरी ६० जनाको दरबन्दी थप हुनुका साथै बझाङमा अव जि.प्र.का.१, ई.प्र.का.४, व.प्र.का.१, सि.प्र.चौ.१, प्र.चौ.७ बि.सु.गार्ड १, अ.प्र.पो.३, प्र.जि.अ.नि.गार्ड १ का.सु.गार्ड १, जिल्ला अदालत सुरक्षाईकाई १ मा ३५९ जनाको दरबन्दी तय भएको छ ।

    बझाङ एक हिमालि र बिटट जिल्ला भएको कारण यो जनशक्ति न्युन रहेको जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालय प्रमुख ऋषिराम कडेलले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij