बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बिपी जयन्तीमा फलफूल वितरण

  • प्रकाशित मिति : आइतवार, साउन ६, २०७५



  • भक्तपुर, ६ साउन (रासस)-जननायक बिपी कोइरालाको ३६ औंँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं २ कार्यसमितिले आज विभिन्न अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

    समितिले दूधपाटीस्थित भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगेर त्यहाँ उपचार गरिरहेका बिरामीको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरेको हो । सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नागरिक लोकतन्त्रको रक्षाका लागि नागरिकहरु फेरि सडकमा आउनुपर्ने अवस्था आएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij