आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इनारमा डुबेर बालकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, साउन १०, २०७५



  • नेपालगन्ज, १० साउन  – बाँके जानकी गाउँपालिकास्थित इनारमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार खेमराज गोडरियाको चार वर्षीय छोरा आशीष गोडियाको इनारमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

    बालक पानीमा डुबेकोे थाहा पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी र प्रहरीले बालकको उद्धार गरी उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल पु¥याए पनि उनको मृत्यु भइसकेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij