प्रकाशित मिति : बुधबार, साउन २३, २०७५
बर्षात छेत्री, दाङ साउन २३ गते

यत सेनाका रिटायर मेजर माईकल न्युटन,सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिका केन्द्रिय अध्यक्ष राहुल पाण्डे र सल्युट गोर्खा ट्रेनिङ प्राली बागलुङ शाखाका प्रबन्धक मनिस रायमाझीले करिबकरिब १२० जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएको सल्युट गोर्खा ट्रेनिङ सेण्टर प्रालिका क्षेत्रिय कार्यालय दाङका डाईरेक्टर तथा आयोजक बालकृष्ण रावलले जानकारी दिनुभएको छ ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij