आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुसानका लागि युवाहरुलाई तालिम

  • प्रकाशित मिति : शुक्रबार, साउन २५, २०७५



  • मधु पौडेल, बाँके


    सुसानका लागि युवाहरुको भुमिका विषयक तालिम नेपालगंजमा सम्पन्न भएको छ ।
    लोकतान्त्रिक सासनमा युवाहरुले सुसानका लागि कसरी आफुलाई प्रस्तुत गर्ने भन्ने विषयमा तिन दिन सम्म तालिमको आयोजना गरीएको थियो ।

    बाकेको कोहलपुर ,नेपालगंज र नरैनापुरका गरी विस जना युवाहरुको सहभागितामा उक्त तालिम सम्पन्न भएको थियो ।

    स्थानिय आयोजक जिल्ला युवा क्लव संजाल रहेको सो तालिममा प्रशिक्षणको रुपमा नेपाल युवा संस्था संजाल महासंघका कपिल न्यौपाने ,सहिद रजा,सुस्मीता श्रेष्ठ, जिल्ला युवा क्लव संजाल बाकेका मकबुल मुकेरी रहेका थिए ।

    कार्यक्रमको समापन समारोहमा नेपाल गैरसरकारी संस्था बाके अध्यक्ष सपना भट्राई,जिल्ला युवा समितिको कार्यलय प्रमुख रामसुरेश यादव,तथा जिल्ला युवा क्वल संजालका अध्यक्ष आशिष वर्माले वोलेका थिए भने सहभागिको तर्फबाट साहिल अंसारी र शोभा थापाले बोलेका थिए ।

    कार्यक्रमको सहजिकरण संजालका सचिव राजन वर्माले गरेको थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij