आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शिविरमै रोहिग्या शरणार्थीहरुले न्यायको माग गर्दै गरे प्रदर्शन

  • प्रकाशित मिति : आइतवार, भदौ १०, २०७५



  • news

    काठमाडौं । म्यानमारको सैनिक दमनका कारण मुलुक छाड्न बाध्य भई छिमेकी देश बंगलादेशलगायतका मुलुकमा पुगेका रोहिग्या शरणार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।

    सैनिक दमनको एक बर्ष पुगेको सन्दर्भमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

    आफन्तहरुमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै उनीहरुले आफु रहेको शिविरमै कार्यक्रम गरेका हुन् ।

    सैनिक दमनका कारण म्यानमारका करिब सात लाख रोहिंग्याले म्यानमारको राखाइन राज्यबाट पलायन भएका थिए ।

    बंगलादेशमा रहेको शिविरमा शरणार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

    उनीहरुले रोहिंग्याको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भन्ने कामना पनि गरे । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij