बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

धनकुटामा सवारी दुर्घटना, १७ जना घाइते

  • प्रकाशित मिति : बुधबार, भदौ १३, २०७५



  • धनकुटा, भदौ १३ । धनकुटामा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् ।

    सुनसरीको इनरुवाबाट धनकुटाको नमस्ते झरना घुम्न जाने यात्रु बोकेको को१ख ३५८३ नम्बरको गाडी कोशी राजमार्गअन्तर्गत कोल्बोटेमा दुर्घटना भएको हो ।

    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

    ओरालो गइरहेको गाडी ब्रेक फेल भई भित्तामा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij