प्रकाशित मिति : सोमवार, भदौ १८, २०७५
निलम ओली, सल्यान भद्र १८ ।
उच्च मुल्य कृषि बस्तु आयोजना सुर्खेतको आयोजनामा ७ बर्षे आयोजना सम्पन्न गोष्ठी हालै सल्यानमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
यहीँ भदौ १५ गते सल्यानमा भएको उक्त गोष्ठीमा सबै सरोकारवालाहरुको उपस्थिति रहेकोे थियोे ।
सारदा नगर पालिका १ मा रहेकोे श्रीनगर स्थित होटल युनाइटेडमा भएको जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले जलजला खबर संग बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij