मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शारीरिक अपांगता भएकालाई ह्विल चेयर वितरण

  • प्रकाशित मिति : बिहिबार, भदौ २१, २०७५



  • कपिलबस्तु, भदौ २१ । कपिलबस्तुको शुद्धोधन गाउँपालिकाले शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई ह्विल चेयर वितरण गरेको छ ।

    गाउँपालिकाले आफ्नो बजेटको केही रकमबाट उनीहरुलाई ह्विल चेयर वितरण गरेको हो । ह्विल चेयर पाएसँगै हिँडडुल गर्न सहज भएको भन्दै उनीहरुले स्थानीय सरकारलाई धन्यवाद दिएका छन् ।

     

    गाउँपालिकाभित्रका ६ जना अशक्त नागरिकलाई बुधबार ह्विल चेयर वितरण गरिएको थियो । गाउँपालिकाले जानुका भण्डारी, राजाराम लोध, अजरुद्दिन डफाली, रामशिव लोहार, रामअवतार पासी र मनोज कुमार मुराउलाई ह्विल चेयर उपलब्ध गराएको हो ।

    गाउँपालिकाका सबै वर्ग, समुदायप्रति उत्तरदायी रहेको र उनीहरुको दैनिक जीवनलाई सहज बनाउन हरदम तयार रहेको शुद्धोधन गाउँपालिकाका प्रमुख निसार अहमद खांले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij