बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ठमेलको ओनेक्स डान्स क्लबबाट सञ्चालकसहित २३ किशोरी समातिए

  • प्रकाशित मिति : शनिबार, अशोज ६, २०७५



  • प्रहरीले गए राति ठमेलबाट २३ जना किशोरीलाई नियन्त्रणमा लिएको छ।

    महानगरीय प्रहरी प्रहरी वृत दरबारमार्गको टोलीले गएराति ठमेलको ओनेक्स डान्स क्लबबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीले क्लबका सञ्चालक ३४ वर्षीय सत्यमान दोङलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij