बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

यति एयरलाइन्सका ६० प्रतिशत टिकट बुक भए

  • प्रकाशित मिति : मङ्लबार, अशोज ९, २०७५



  • निजी क्षेत्रको हवाई सेवा प्रदायक यति एयरलाइन्सले दशैको घटस्थापनापछिका लागि ५० प्रतिशतभन्दा बढी सिट बुकिङ भएको जानकारी दिएको छ। सँधैजस्तो तुम्लिङटार भने बुकिङ सकिएको एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भिमराज राईले जानकारी दिए।

    दशैको समयमा जहाजबाट काठमाडौंबाट घर जानेहरुले अहिलेदेखि नै टिक बुकिङ गर्ने गर्छन्। सामन्यतयार पुरा भाडामा मात्र बुकिङ यो यही बेला अधिकांस क्षेत्रमा ५० देखि ६० प्रतिशत सिट बुकिङ भएको राईले जानकारी दिए।

    ६ वटा जेट स्ट्रिम र २ वटा एटिआर ७२ जहाजबाट उडान गरिरहको एयरलाइन्सले दैनिक ३० वटासम्म उडान गरिरहेको छ।

    एयरलाइन्सले हालैमात्र ल्याएको एटिआर ७२ बाट पनि यही असोज १५ बाट उडान सुरु गर्ने तयारी गरेको छ। त्यसपछि एयरलायन्ससँग ३ वटा ७२ सिटका जहाज हुने छन्। जसले दिनमा १५ उडान गर्दा १०८० सिट उपलब्ध हुन्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij