बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सिभिल अस्पतालको स्तरोन्नति हुँदै, सर्जिकल ब्लकको शिलान्यास

  • प्रकाशित मिति : बुधबार, अशोज १०, २०७५



  • काठमाडौं, असोज १० । काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालको स्तरोन्नति गर्न सुरु गरिएको छ ।

    बिरामीको चाप बढ्दै गएपछि अस्पतालको स्तरोन्नति सुरु गरिएको हो । हाल १२० शैय्या रहेको अस्पताललाई झन्डै तीन सय शैय्यासहितको सुविधा सम्पन बनाउने गरी स्तरोन्नति थालिएको हो । २ वर्षअघि चीन सरकारसँग अस्पतालको स्तरोन्नति गर्न सम्झौता भएअनुरुप आजबाट काम सुरु भएको हो ।

    सम्झौताअनुसार अत्याधुनिक प्रविधिको सुविधासहित आजबाट अस्पतालकै छेउमा सर्जिकल ब्लक बनाउन सुरु गरिएको छ । सर्जिकल ब्लकको शिलान्यास संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij