बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

धनकुटामा प्रदेश सरकार मातहतका दुई निर्देशनालय स्थापना

  • प्रकाशित मिति : शुक्रबार, अशोज १२, २०७५



  • news

    धनकुटा । धनकुटामा प्रदेश सरकार मातहत दुई निर्देशनालय स्थापना गरिएको छ ।

    प्रदेश सरकारले पहिलो निर्देशनालयको रुपमा सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य र शिक्षा निर्देशनालय स्थापना गरिएको हो ।

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले एक कार्यक्रमका बीच निर्देशनालयको उद्घाटन गर्नु भएको हो ।

    साविकको पुर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा शिक्षा विकास र पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा स्वास्थ्य विकास निर्देशनालय स्थापना गरिएको हो ।

    धनकुटामा अन्य स्थानमा रहेका भवनको अवस्था हेरी थप निर्देशनालय स्थापना गरिने जनाइएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij