बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

तमोर नदीमाथि पुल बनेसंगै राजमार्गसंग जोडियो ताप्लेजुङ

  • प्रकाशित मिति : शुक्रबार, अशोज १२, २०७५



  • news

    ताप्लेजुङ र ताप्लेजुङसहित पूर्वकै समृद्धिसंग जोडिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथि बनेको मोटरेवल पुल सञ्चानमा आएको छ ।

    निर्माण सुरु भएको झण्डै एक दशकपछि पुल संचालनमा आएको हो । मेची राजमार्गको मात्रै भरमा रहेको ताप्लेजुङ अब कोशी राजमार्गसंग समेत जोडिएको छ ।

    यस्तै मदन भण्डारी राजमार्गहुँदै छोटो दुरीमा  ताप्लेजुङसंग तराईलाई सडक सञ्जालले जोड्नसमेत पुलले सघाउ पुर्‍याएको छ ।

    यता जिल्लाका दुई निर्वाचन क्षेत्र पनि सडक सञ्जालले जोडिएका छन् । जिल्लाका सवै स्थानीय तहहरुसमेत सदरमुकमा फुङलिङसंग सडक सञ्जालले जोडिएका छन् ।

    तमोर पारी पुल नबनेर प्रयोगविहिन बनेका कच्ची सडकहरु वर्षौपछि पुल बनेर सवारी साधन ओहोरदोहोर गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।

    पुल बनेसंगै मेरिङदेन, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाको केन्द्र सम्म सवारीसाधनहरु पुग्न थालेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij