आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रसिद खान बने नम्बर १ एकदिवसीय अलराउन्डर

  • प्रकाशित मिति : आइतवार, अशोज १४, २०७५



  • अफगानिस्तानका रसिद खान एकदिवसीय क्रिकेटमा एक नम्बरका अलराउन्डर बनेका छन्।

    एसिया कपमा उनले गरेको प्रदर्शनपछि आइसिसीले निकालेको वरियतामा बंगलादेशका शकिव अल हसनलाई उछिन्दै उनी पहिलो नम्बरमा परेका हुन्।

    एसिया कपका पाँच खेलमा खानले १० विकेट र समूह बीको अन्तिम लिग खेलमा बंगलादेशविरूद्ध ३२ बलमा ५७ सहित उनले ८७ रन बनाएका थिए।

    उता हसनले भने घाइते भएपछि फाइनलसमेत गरी तीन वटा म्याच गुमाएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij